You are viewing the translated version of , (नियम २ को खण्ड (ख) संग सम्बन्धित) विभागीय प्रमुखहरु.
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त ।
२. लोक सेवा आयोगको अध्यक्ष ।
३. प्रमुख निर्वाचन आयुक्त ।
४. महान्यायाधिवक्ता ।
५. मन्त्रालय÷सचिवालय÷संवैधानिक अंग र निकाय तथा अन्य स्थायी आयोगका सचिवहरु ……………. ।
६. सर्वोच्च अदालतको रजिष्ट्रार ।
७. नायव महान्यायाधिवक्ता ।
८. महालेखा नियन्त्रक ।
९. राजश्व न्यायाधिकरणको अध्यक्ष ।
१०. ……………..
११. नेपाल सरकारका केन्द्रीय स्तरका विभागहरुका प्रमुख ।
१२. विभागस्तरीय कार्यालय तथा राजपत्राड्ढित प्रथम श्रेणीका अधिकृत प्रमुख हुने केन्द्रीय स्तरका कार्यालयका प्रमुखहरु ।
१३. बलाधिकृत, प्रबन्धरथी, कार्यरथी वा वाहिनीपतीहरु (निजामती कर्मचारी कार्यरत निकायमा मात्र) ।
१४. क्षेत्रीय स्तरका कार्यालयका प्रमुखहरु ।
१५. विदेश स्थित ……. नेपाली दुतावास तथा नियोगका प्रमुखहरु ।
१६. जल तथा शक्ति आयोगका सचिव ।
१७. प्रमुख जिल्ला अधिकारीहरु ।
१८. पुनरावेदन अदालतका रजिष्ट्रारहरु ।
१९. पुनरावेदन सरकारी वकील कार्यालयका सह न्यायाधिवक्ताहरु ।
२०. स्थानीय विकास अधिकारीहरु ।
२१. प्रशासकीय अदालतको रजिष्ट्रार ।
२२. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समय समयमा तोकेका अरु अधिकारीहरु ।
२३. श्रम अदालतको अध्यक्ष वा एकजना मात्र मुद्दा हेर्ने अधिकारी भएकोमा सोही अधिकारी ।
२४. उपप्रधानमन्त्रीको कार्यालयका कार्यालय प्रमुख ।
२४क. क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासकहरु ।
२५. राष्ट्रिय सर्तकता केन्द्रका प्रमुख अधिकृत ।
२६. गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक हाकिम ।
२७. नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार ।
२८. विशेष अदालतका रजिष्ट्रार ।
२९. ऋण असुली पुनरावेदन न्यायाधिकरणका पुनरावेदन सुन्ने अधिकारी ।
३०. महालेखा परिक्षक ।
३१. उपमहालेखा परिक्षक ।
32. विशेष सरकारी वकील कार्यालयका सहन्याधिवक्ता